गायिका समिक्षा अधिकारीले किन यस्तो लेखिन्?,हेर्नुहोस
गायिका समिक्षा अधिकारीले आफ्नो जीवन गतिशील भन्दै हाँसो र खुसीमात्र नभै रोदनको पनि विषय उठाएकी छिन् ।सामाजिक सञ्जालमामु स्कानले भरिएको तस्बिरपो ष्ट गर्दै उनले गम्भीरता देखाएकी छिन् । उनी भन्छिन् “गतिशील जीवनमा हाँसो, खुसी, पीडा, रोदन सबैले उत्तिकै अर्थ राख्दारहेछन् “
मुस्कानले भरिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले गम्भीरता देखाएकी छिन् । समिक्षाले लेखेकी छिन्,जिन्दगी त एक पाठशाला रहेछ,जहाँ जिन्दगी स्वयम् पढिरहेछ।।।‘गतिशील जीवनमा हाँसो, खुसी, पीडा, रोदन सबैले उत्तिकै अर्थ राख्दारहेछन् ।’
नायक पल शाह प्रकरण प्रहरी प्रशासन हुँदै अदालतको ढोकासम्म पुगेपछि सामाजिक सञ्जालबाट टाढा रहेकी गायिका समीक्षा अधिकारी पछिल्लो समय फेरि सामाजिक सञ्जालमा सक्रिय भएकी छिन् । सानै उमेरमा गीत गाएर चर्चाको शिखरमा पुग्न सफल गायिका अधिकारीको पछिल्लो समय नयाँ गीत भने बजारमा आएको छैन ।
चर्चामा रहेको पल शाह प्रकरण यतिबेला पोखरा उच्च अदालत पुगेर बसेको छ । जेष्ठ ५ गते रिहा हुने भन्ने हल्ला चलेपनि पोखरा उच्च अदालतबाट अर्को हप्ता मात्र सुनुवाइ हुने भएको छ ।