दूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु


 



काठमाडौँको नैकपामा टूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रुको मृ<त्यु भएको छ ।मृ>त्यु हुनेमा ध्रुवप्रसाद रेग्मी रहेका छन् ।

 

प्रहरीका अनुसार नैकाप–१४ स्थित भित्री सडकमा मंगलबार बिहान  धादिङको ज्वालामुखी गाउँपालिका–५ बस्ने २२ वर्षीय मानबहादुर दुवाडीले चलाएको दूध बोक्ने बा प्र०१–०२६ च २१५१ नम्बरको गाडीले रेग्मीलाई ठ’क्कर दिएको थियो ।

 




घाइते रेग्मीलाई उपचारलाई अस्पतालमा लैजाँदा ६ बजे मृ’त घोषणा गरिएको थियो ।

 

प्रहरीले गाडी चालक र गाडीलाई नियन्त्रणमा लिएको छ ।

 



सम्बन्धित
Loading...