११ वर्षीया बालिकालाई कुटपिट गरी झुण्डिएर आ`त्महत्या

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा एक जनाले झुन्डिएर आत्महत्या गरेका छन्। मंगलबार उल्टाखामका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
ट्रेन्डिङ

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा एक जनाले झुन्डिएर आत्महत्या गरेका छन्। मंगलबार उल्टाखामका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
मृतकको आक्रमणमा परेकी बालिकाको आँखा, घाँटीमा चोट लागेको छ। बालिकाको परिवारले भने जबरजस्ती करणीको प्रयास गरेको आशंका गरेको छ।
‘सामान किन्न गएकी बच्चीलाई पसलबाट हात समातेर जबरजस्ती घरमा लगेर कुटपिट गरिएको छ, कोठा भित्र लगेर किन आक्रमण भयो?’ बालिकाका बुवाले भने, ‘यसमा शंका छ, दुवै आँखा, घाँटीमा चोट लागेको छ।’
उनका अनुसार बालिकाको अहिले कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
‘सुरुमा बालिका बेहोस थिइन्, अहिले होसमा आएकी छन्,’ उनले भने, ‘घटनाको छानबिन हुनु पर्छ।’
Recover your password.
A password will be e-mailed to you.