१५ वर्षीया बालिका जबरजस्ती करणी अभियोगमा युवक पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापा अर्जुन धाराबाट एक युवकलाई पक्राउ गरेको छ ।
अर्जुनधारा नगरपालिका–६ पूर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
- किशोरीलाई बलात्कार पछि हत्या प्रयास गर्ने पक्राउ
- मिठाइ दिने लाेभमा १२ बर्षीया बालिकालाई ५९ वर्षीय पुरूषले गरे बला’त्कार
- प्रेमीकाले ८ लाख नदिए बलात्कारको मुद्धा हाल्ने धम्कि दिएपछि राहुलले आत्महत्या गरे
भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ