घरजग्गा दर्ता विषयमा वि`वाद हुदा नातिले गरे हजुरआमाको घाँटी रे`टी ह`त्या




उदयपुरको कटारी नगरपालिका–७ रिस्कूमा बिहीबार बिहान नातिले हजुरआमाको घाँ`टी रे`टी ह`त्या गरेका छन् । स्थानीय २७ वर्षीय रोहित दनुवारले आफ्नी ७२ वर्षीया हजुरआमा मनमाया दनुवारको ह`त्या गरेका हुन् ।

 

घरजग्गा दर्ता गर्ने विषयमा कुरा नमिलेपछि रोहितले हजुरआमा मनमायाको खु`कुरीले घाँ`टी रे`टी ह`त्या गरेको प्र`हरीले जनाएको छ । हजुराआमाको ह`त्या गर्ने रोहत भने फरार छन् ।

 




उनको खोजी भइरहेको जिल्ला प्र`हरी कार्यालय उदयपुरका निमिक्त सूचना अधिकारी प्र`हरी निरीक्षक मोहन थापाले बताए ।

 

काठमाडौंमा म:म पसल सञ्चालन गरेर बस्दै आएका रोहित केही दिन पहिले रिस्कु आएका थिए । हत्या गरिएकी मनमाया एकल महिला हुन् । उनी एक्लै बस्दै आएकी थिइन् ।

 

रोहितले घरजग्गा आफ्नो नाममा दर्ता गरिदिने दबाब दिँदै आएको कटारी नगरपालिका– ७ नवनिर्वाचित वडाध्यक्ष सुविन ढुंगानाले बताए । घर जग्गा दर्ता गर्न अस्विकार गरेकै कारण उनीको ह`त्या गरेको वडाध्यक्षले शं`का गरेका छन् ।

 

घ`टनास्थलमा इलाका प्र`हरी कार्यालय कटारीबाट प्र`हरी टोली पुगिसकेको र फ`रार रोहितको खोजी भइरहेको प्रहरी नरीक्षक थापाले बताए । घ`टनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

 

 



सम्बन्धित
Loading...