करेन्ट लागेर दुबै खुट्टा गुमाएका महान बुबा जसले मागेरै ४ जना छोराछोरीहरु पाल्छन (भिडियो सहित)

काम गर्ने क्रममा ना ङ्गो तारमा खु ट्टा ले टेकेर क रे न्ट लागेका कारण दुबै हा त गु माएका कृष्ण परियार यति बेला बाटोमा माग्दै गरेको अवस्थामा भेटिएका छन्।
उनी आफुलाई खान लाउन समेत मु स्किल भएका कारण आफुले बाटोमा मागेर खान बाध् य भएको बताएका छन्।घरमा रहेका छोरा छोरीलाई समेत पढाउनु पर्ने वा ध्यता भएका कारण नै अहिले कापी कलम समेत किनिदिने पै सा नभएका कारण बाहिर बसेर अरु को सहयोग लिन बाध्य भएको बताएका छन्। कहिले पानी परेर आफुलाई मौसमले साथ नदिने त कहिले धेरै घाम हुने बताएका छन्।
उनी आफ्नु व्य था यसरी सुनाउँछन्,’ कहिले को आएर यहाँ नब स् भन्छ्न कहीले प्रहरी प्रशासन आएर बस्न पाइँदैन भन्दै खे दाउने गरेका छन्।’ उनी आज भन्दा आठ वर्ष अगाडी काम गर्ने क्रममा करेन् ट लागेर दुबै खु ट्टा गुमाएका रहेछन्।
तपाईंको बाल बच्चाहरु कति ओटा छन् भनेर सोध्दा उनी यसो भन्छन्,’ मेरो दुई ओटा छाेरी अनि एउटा छोरा छ सबजनालाई यसरी नै पा लि रहेको छु के गर्नु कतै बाट सहयोग आउँछ भन्ने बाटो छैन मलाई कोही नाता गोता ले अहिलेसम्म पनि सहयोग गरेका छैनन्।’
तपाईंको दाजु भाई हरु चाई कहाँ हुनुहुन्छ भनेर सोध्दा उनले यसो भन्छन,’ दाजू भाइहरू लाई पनि जति संपर्क गर्न खोजे पनि कोहि सम्प र्कमा नै आउन चाहनु हुँदैन सबै दाजु भाइहरू भारतमा हुनुहुन्छ अनि यसरी नै मागेर चलाइरहेको छु।
”सुरु सुरुमा त म रु ने गर्थे अनि घोप् टो परेर रु ने गर्थे अनि सबैले के दुः ख परेको भन्दै सोध्दै आउनु हुन्थ्यो अनि मेरो सबै पी डा व्य था सुनेर सबै जनाले बिस्तारै बिस्तारै सह योग गर्न थाल्नु भयो अनि म पनि मन बिस्तारै बिस्तारै शान्त हुँदै गयो अनि यहाँ नै बस्न थाले।’ बाट साभार live95today.com