बसको ठक्करबाट स्कुटर चालकको मृ`त्यु




काठमाडौँको कोटेश्वरमा आज बसको ठक्करबाट स्कुटर चालकको मृ`त्यु भएको छ । 

 




मृ`त्यु हुनेमा रामेछाप घर भएका ३७ वर्षीय आशा बहादुर नेवार रहेका छन् ।

 

 बसको ठक्करबाट ग`म्भीर घा`इते भएका नेवारको उपचारको क्रममा बिएण्डबि अस्पतालमा मृ`त्यु भएको प्र`हरीले जनाएको छ । 

 

कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख ६१२१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ८९ प ९०२४ नम्बरको स्कुटरलाई आज दिउँसो सवा १ बजे ठक्कर दिएको थियो । 

दुबै सवारी साधन सहित बस चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित
Loading...