भर्खरैः बाघको आक्रमणबाट बालकको मृ’त्यु


 



अर्घाखाँचीमा बाघको आक्रमणबाट एक बालकको मृ’त्यु गएको छ । बिहिबार साँझ बाघको आक्रमणबाट

सन्धिखर्क नगरपालिका–४ आमलडाँडाका ज्ना नेपालीका ७ वर्षीय छोरा सम्रटा नेपालीको मृ’त्यु गएको प्रहरीले जनाएको छ ।

 




अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मर बहादुर थापा क्षेत्रीले बिहिबार साँझ ७ बजे बाघको आक्र’मणबाट बालकको ज्या’न गएको र थप विवरण आउन बाँकी रहेको बताए ।

भृकुटीमण्डपमा बृहत जुत्ता चप्पल व्यापार मेला सुरु

 

काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि बृहत जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । मेलाको नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष तथा ग्रील तथा स्टील महासंघका अध्यक्ष मोहन कट्वालले उद्घाटन गरेका छन् । नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्धेश्यले हुन लागेको मेलामा २० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

 

मेलामा नेपाली प्रख्यात जुत्ता तथा चप्पल कम्पनीहरु शिखर शुज, पिजी शुज, हाइलाइफ शुज, वान बोल्ड शुज, बोस शुज, फुड स्टेप शुज तथा बेम्बो शुजका जेन्स, लेडिज, स्कुल तथा बच्चाका लागि जुत्ता तथा चप्पलहरु राखिएको मेला आयोजक समितिले जानकारी दिएको छ । मेला एक महिनासम्म चल्ने समितिले जनाएको छ ।



सम्बन्धित
Loading...