न्युयोर्कमा आ’गलागी’ले पूरै घर ध्व’ स्त हुँ’दा ३० बर्षका नेपाली युवा वाङदी तामाङ’को मृ’त्यु
न्युयोर्कको डचेस काउन्टीमा भएको आ’गलागी’मा पूरै घर ध्व’ स्त हुँ’दा ज्या’न गु’माउने व्यक्ति ३० बर्षका नेपाली युवा वाङदी तामाङ भएको पुष्टी भएको छ ।तामाङ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका स्थायी बासिन्दा भएको सिन्धु युएसए वेलफेयर सोसाइटीले जनाएको छ ।
शनिबार विहान ८ बजे भएको आ’गलगी’पछि पू’रै घर ध्व’ स्त हुँदा तामाङको सु’ते’कै अ’वस्था’मा मृ’त्यु भएको जनाइएको छ ।उक्त घरमा ७ जना व्यक्ति बस्दै आएपनि आग’लागी भएको बेलामा २ जना भने घरमा थिएनन् । तीनजना भने आगलागीपछि अग्नी नियन्त्रक आउनु अगाडि नै घरबाहिर निस्कन सफल भएका थिए ।
आगलागीमा २४ बर्षकी जेनी याङको पनि मृ’त्यु भएको छ । जेनीकी आमा ५१ बर्षकी एमी याङ आ’ग’लागी’पछि घरबाट बाहिर निस्कन सफल भएकी थिइन् ।तर उनी घा’इते भएकाले कनेक्टिकटको अस्पताल’मा उपचारका लागि लगिएको थियो । उनी ख’तरा’मु’क्त रहेको जनाइएको छ ।