डोटीमा जीप दु’र्घ’ट’ना ,आठ जना घा”इ’ते


डोटीको सायल गाउँपालिका–१ तेलपारामा जीप दु”र्घटना हुँदा आठ जना घा”इते भएका छन् । सायलबाट दिपायलका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १३९४ नम्बरको जीप आज बिहान दु”र्घटनामा परेको हो ।



गम्भीर घा”इते भएका दुवै जनालाई उपचारका लागि दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पताल लगिएको छ । दु”र्घटनामा परि घा”इते भएकामध्ये दुई जनाको अवस्था ग”म्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयो ।

अन्य घा”इतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जीपमा १४ जना रहेका प्रहरीले जनाएको छ। जीप चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

 



सम्बन्धित
Loading...