गोली लागेर एक जनाको मृत्यु


 



दाङमा गोली लागेर एकजनाको मृ’त्यु भएको छ ।

 

बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर-१ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागेर मृ’त्यु भएको दाङ प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको छ ।

 




घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा लिएको छ ।

 

घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।



सम्बन्धित
Loading...