ची`नको सीमाना ढुक्न गएका भा`रतीय २६ जना सेना चढेको गाडी भ`यानक दु`र्घटना

चीनसँग सीमा जोडिएको क्षेत्रमा सेनाको गाडी दु`र्घटना हुँदा आधा दर्जन भन्दा धेरै सैनिकको मृ`त्यु भएको छ ।
भा`रत, ल`द्दाखको तुर्तुकमा भएको सडक दु`र्घटनामा सात भा`रतीय से`नाको मृ`त्यु भएको हो । अन्य सै`निकहरू ग`म्भीर घा`इते भएका छन् । दु`र्घटनाको समयमा गाडीमा जम्मा २६ सैनिक सवार थिए । घा`इतेहरुको उपचार भइरहेको छ ।
साथै, ग`म्भीर घा`इते सैनिकहरूलाई भा`रतीय वायुसेनाको सहयोगमा उच्च केन्द्रमा रिफर गरिएको भा`रतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
एक अधिकारीले भने, ‘वायुसेनाको सहयोगमा ग`म्भीर घा`इतेहरूलाई पश्चिमी कमाण्डमा लैजाने लगायतका घा`इतेहरूलाई उत्तम स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रयास भइरहेको छ ।’
परतापुरको ट्रान्जिट क्याम्पबाट २६ जना जवान उपसेक्टर हनिफतर्फ सर्दै गर्दा उक्त दु`र्घटना भएको हो ।
शुक्रबार बिहान करिब ९ बजे थोईसेबाट २५ किलोमिटर टाढा बस सडकबाट चिप्लिएर करिब ५०–६० फिट गहिराइमा रहेको श्योक नदीमा खसेको थियो ।
उक्त दु`र्घटनामा गाडीमा सवार सबै घाइते भएका छन् । सबै २६ जनालाई परतापुरको ४०३ फिल्ड अस्पतालमा सारेर लेहबाट सर्जिकल टोलीलाई परतापुर पठाइएको छ ।
अहिलेसम्म सात सैनिकको मृ`त्यु भएको घोषणा गरिएको छ । साथै, अन्य धेरै सैनिकहरू पनि ग`म्भीर घा`इते भएका छन् । के कारणले सेनाको गाडी सडकबाट चिप्लिएर खोलामा खसेको हो भने खुल्न सकेको छैन ।
भा`रतीय प्रधानमन्त्री न`रेन्द्र मो`दीले ल`द्दाखमा भएको बस दु`र्घटनाबाट दुखी भएको बताउनुभयो । आफ्नो देशले सेनाका बहादुर सिपाहीहरू गुमाएको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले शो`क सन्तप्त परिवारमा समवेदना समेत व्यक्त गर्नुभयो । घाईते भएकाहरु छिट्टै निको होस् भन्ने कामना गर्दै पीडितलाई सक्दो सहयोग गरिरहेको पनि प्रधानमन्त्री मोदीले स्पष्ट पार्नुभयो । janaboli.com बाट साभार गरिएको हो