सानैमा हराएकी आमा खोज्दै दाजु बहिनी,१९ वर्षदेखि आमा हरापछी यस्तोसम्मको पि डामा थिए (भिडियो हेर्नुस्)
धादिङ घर भएका विशाल लामा र कुमारी लामा आफ्नी बहिनी रोशनी तामाङ आमा हराएर खोजी गर्दै आएका छन् ।विशाल करिब ११ वर्ष हुँदा हराएकी आमाको वर्षौंदेखि खोजी गर्दै आएका हुन् ।
अहिले २८ वर्षका उमेर भएका विशालले आमालाई नदेखेको १९ वर्ष भयो ।भारत गएर उतै हराएकी थिइन् उनकी आमा ।आफ्नो बुबा पनि भर्खरै बितेका छन् उनीहरूका ।जसले गर्दा अहिले अभिभावक बिहिन भएका छन् ।
पहिलापनी आमा काठमाडौ मै बस्ने गर्थिन् र विशाल र रोशनी भने मामाघरमा बस्ने गर्दथिए ।सानै देखि आमाको साथ र मायापनि नपाएका उनीहरू अझैपनी आमाकै खोजी गर्दै हिडिरहेका छन् । sunaulokhabar बाट साभार
भिडियो हेर्नुस् :-