निर्वाचित मेयर बालेनलाई पुर्व राजा ज्ञानेन्द्र शाहले दिए यस्तो सन्देश, देशैभर तहल्का !


काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) को जित निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितसँग बालेनले बनाएको मतान्तर गन्न बाँकी मतभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****



पछिल्लो मतपरिणामअनुसार बालेनले ५५ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै सिर्जना सिंह ३५ हजार ३ सय ७१ मतसहित दोस्रो स्थानमा रहँदा स्थापित ३४ हजार ६ सय २६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

बालेनले स्थापितभन्दा २१ हजार १ सय २१ बढी मत प्राप्त गरेका छन् । त्यस्तै सिर्जना सिंहभन्दा उनले २० हजार ३ सय ७६ मत बढी ल्याएका छन् । काठमाडौंका ३२ मध्ये २७ वडाको मतगणना सकिएको छ । अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ को मत गणना भइरहेको छ । अब करिब १० प्रतिशत अर्थात १९ हजार ३ सयजति मत मात्र गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।




त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । उनले प्रतिस्पर्धी उम्मेदवार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भन्दा झन्डै तेब्बर मत ल्याएकी छिन् । डंगोलले ५३ हजार ६ सय ४२ मत ल्याउँदा श्रेष्ठले १७ हजार ७ सय ६५ मत ल्याएका छन् ।

यस पटकको स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित केही पालिका प्रमुख र वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी हुने अवस्था आएको छ । धरानमा हर्कराज साम्पाङ राई, धनगढीमा गोपाल हमाल र जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भइसकेका छन् ।

बालेन साह पूर्वराजाका मान्छे भएको खुलासा !!!

काठमाडौं: संघीय राजधानी समेत रहेको काठमाण्डौं महानगरपालिकाको पछिल्लो नतिजा अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह एमाले उम्मेदवार केशव स्थापित भन्दा ५०५७ मतले अगाडि छन् । बालेनले ११ हजार १३ मत पाउँदा स्थापितले ५९५६ मत पाएका छन् ।

यसैगरी, सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार वनेकी नेपाली कांग्रसकी सिर्जना सिंहले ५२११ मत पाएकी छिन् ।

यसैगरी, सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार वनेकी नेपाली कांग्रसकी सिर्जना सिंहले ५२११ मत पाएकी छिन् ।

अहिले नै नतिजा यही हुन्छ भन्न सक्ने अवस्था नरहे पनि मतान्तरको अवस्था हेर्दा उनी मेयरमा निर्वाचित हुने सम्भावना पनि देखिएको छ।

तर, कतिपयले भने अझै पनि बालेनको जितको लक्षण नदेखिएको वताउँने गरेका छन्। यदि बालेन काठमाण्डौंको मेयरमा निर्वाचित भएपनि उनीबाट आशा गर्न सकिने कुनै विषयवस्तु नभएको उनीहरु वताउँछन् ।

वरिष्ठ पत्रकार किशोर नेपालले त नेपालका मिडिया, राप्रपा र पुर्वराजाका मान्छेले बोकेर बालेनलाई अगाडि ल्याएको आरोप लगाएका छन् ।

एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा पत्रकार नेपालले बालेन साह छद्मभेसी भएको आरोप समेत लगाए ।

‘बालेन साह आफै छद्मभेसी मान्छे हुन, जस्को सम्वन्ध दलसँग छ। उनी राजावादी दलका समर्थक हुन, राप्रपाका समर्थक हुन। उनले समर्थन लिएका छन् (राप्रपासँग) । उनी हिन्दु धर्मका प्रचारक हुन।

उनी स्वयमले भनेका छन् ति कुराहरु’ पत्रकार नेपाल भन्छन्–‘उनी राप्रपासँग ढोगभेट गर्न गएका छन्। यी संकेतहरु वुझ्नोस न। तपाईहरु एकोहोरो बालेनजी क्रान्तिकारी भन्नु हुन्छ भने म असहमत छु।’

बालेन साहले आफुलाई राजनीतिमा स्थापित गराउने हो भने ‘चर्पीमा हात हालेर दिशा सफा गर्छु’ भनेर प्रतिवद्धता जनाउँनु पर्ने उनले वताए ।

‘काठमाण्डौं आफैमा एउटा चर्पी हो। उनले हात डुवाएर दिशा सोहोर्ने साहस गर्नुपर्छ’ उनले भने–‘तर, वहाँ लठ्ठी वोकेर ‘गु’ सोहोर्न आउनु भएको होईन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 



सम्बन्धित
Loading...