शं`कास्पद अवस्थामा एकको श`व फेला




मोरङको कटहरीमा एक जना व्यक्तिको श`व फेला परेको छ।

 

कटहरी गाउँपालिका–१ महेशपुरमा आइतबार बिहान कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको श`व फेला परेको हो।

 




मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले दिएको जानकारीअनुसार शरीरमा चोट पनि देखिएका कारण शं`कास्पद देखिएको र अ`नुसन्धान सुरु भएको छ।

 

‘ह`त्या हो कि होइन यकिन भइसकेको छैन’, श्रेष्ठले भने। घ`टनास्थलमा एसपीहितको टोली पुगेका छन्। घ`टनाबारे प्र`हरीले अ`नुसन्धान सुरु गरेको छ।

 

सम्बन्धित समाचारहर



सम्बन्धित
Loading...