Breaking : तारा एयरको विमान १९ यात्रुसहित सम्पर्कविहीन

पोखराबाट जोमसोम उडेरको तारा एयरको बिमान सम्पर्कविहिन भएको छ ।
पोखराबाट जोमसोमका लागि उडेको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए ।
उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेका थिए ।