ह`त्या आ`रोपमा प`क्राउ परेकी नाबालिकालाई या`तना

जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको ह`त्या आ`रोपमा प`क्राउ परेकी नाबालिकालाई प्र`हरीले यातना दिएको घ`टना सार्वजनिक भएको छ।
जितपुरसिमरा उपमहानगरपालिका-६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको ह`त्या आ`रोपमा प`क्राउ गरी इलाका प्र`हरी कार्यालय सिमरा र जिल्ला प्र`हरी कार्यालय बाराको अ`पराध अ`नुसन्धान टोलीले थुनामा राखेर या`तना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आ`रोप छ।
वैशाख ३० गते बिहानै राकेशको ह`त्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त्रणमा लिएको थियो।
त्यसपछि प्र`हरीले थुनामा राखेर शा`रीरिक र मा`नसिक या`तना दिँदै आएको बालिकाकी आमाले बताएकी छिन्।