“भाइ त फर्केर आइजन, ठिक छु भनेर खबर गर्देन भाइ प्लिज”


काठमांडु



बिहानै बाट तारा एअरको जहाज बेपत्ता भएपछि कोपाईलट उत्सब पोखरेलको दाईले लेखेको फेसबुक स्टाटसले सबैको मन छोएको छ। उनी लेख्छन। भाइ त फर्केर आइजन ठिक छु भनेर खबर गर्देन भाइ प्लिज तैले उडाएको जहाज ठिक छ भन्देन प्लिज मेरो भाइ।

चौरजहारी नगरपालिका बाट पहिलो पाइलटको रुपमा इतिहास बनाएको थिइस मेरो भाइ त ठिक भएको खबर पठाइदेन मेरो भाइ प्लिज।



सम्बन्धित
Loading...