१२ वर्षपछि पल भेट्न अमेरिकाबाट नेपाल आएको परिवार एरपोर्टमै भ”क्कानिए, हेर्नुहोस भिडियो


१२ वर्षपछि पल भेट्न अमेरिकाबाट नेपाल आएको परिवार एरपोर्टमै भक्कानिएका छन्। उनीहरू भन्छन्” ती भाइ पल साह अरु कलाकार भन्दा राम्रो थिए,राम्रो काम ,सबैलाई सहयोग गरिरहेका थिए। सहयोगी थिए। यो कसरी भयो हामी त सोच्न पनि सक्दिनौ। उनीलाई फसाइएको हो ” उनीलाई मुटुमा छु”रा रो”पेजस्तै रो”पे भन्दै भक्कानिएका छन्।



नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

 



सम्बन्धित
Loading...