दिउँसै सडकमा कुटपिट गरी २९ वर्षीय अरुणकाे ह`त्या

चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने २९ वर्षीय अरुण खत्रीलाई कु`टपिट गरी ह`त्या गरेको आ`रोपमा दुई जनालाई मंगलबार दिउँसो प्र`हरीले प`क्राउ गरेको छ ।
खत्रीको स्थायी ठेगाना उदयपुर तामिल्छा नगरपालिका–८ रहेको प्र`हरीले जनाएको छ । प`क्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् ।
सोही नगरपालिका–३ ढल्पास्थित सडकमा उनीहरूले कु`टपिट गर्दा ग`म्भीर घा`इते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृ`त्यु भएको प्र`हरीले जनाएको छ ।
यस सम्बन्धमा प्र`हरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
यो पनि पढ्नुहोस्
- चितवनमा श्रीमानले यौनाङ्गमा लौरो घुसाएर घाइते भएकी महिलाको चारदिन पछि मृत्यु
- पारिवारिक झ’गडा र दाइजोका कारण बाबु–छोराको ह-त्या