साउदीमा अलपत्र ‘५० नेपाली युवाको चेतावनी – ‘तत्काल उद्धार नगरे ‘सामूहिक ‘आ’त्मह’त्या गर्छौँ’’


दोहा –



रियादस्थित नेपाली ‘दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र’ त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज ‘प्रालिका मेनेजर कम्लेस तिवारीबीच’ साउदी अरेबियामा अलपत्र’ ५० नेपाली युवालाई नेपाल ‘फर्काउने सहमति ‘भयो।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
त्रिपक्षीय छलफलमा ‘वर्क फोर्सका मेनेजर तिवारीले एक्जिट’ लागेका ३३ जना र हुरुप लागेका १७ जनालाई’ स्वदेश फर्काउने प्रतिबद्धता जनाएर ‘बाहिरिएका तिवारीले’ पीडितहरूको कोठामा’ पुगेर धम्क्याए ।




दूतावासको छलफलमा १५-२० दिनमा’ स्वदेश फिर्ता गर्छु भनेका ‘मेनेजर तिवारीले आफूहरू ‘बस्ने कोठामा आएर ‘काम गर्ने भए गर, म कम्पनी ‘खोजेर काम लगाइदिन्छु ‘होइन भने मैले नेपाल पठाउँदिन’ भनेको सुनसरीका ‘महमद राम्जान मियाले गुनासो गरे ।’

पीडितहरूले भने एक्जिट र हुरुब लागेकाहरुले काम ‘गर्न नपाउने गरेको सुनाए ।तिवारीले पटक-पटक’ आफूहरुलाई राम्रो काम लगाइदिन्छु’ भनेर झुक्क्याएको भन्दै ‘उनीहरूले तत्काल घर फिर्ता ‘नगरे सामूहिक आत्महत्या ग’र्ने चेतावनी दिएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****



सम्बन्धित
Loading...