श्रीमतीको का रण ‘झु न्डिएर म र्न बा ‘ध्य नेपाल प्रहरीका एक जवान (हेर्नुस् भिडियो)
झापा जिल्ला
मेची नगरपालिका वडा नं ४ आलडाँगी भन्ने ठाउँमा एकजना प्रहरी नायक मृ त अवस्थामा फेला परेका छन् ।मृ तक प्रहरीको आ त्मा ह त्या न भएर ह त्या भएको आ शंका गाउँले र परिवारले गर्दै आएको छ ।उनको मृ त्युले सारा गाउँ नै शो काकुल भएको छ ।
उनी म रेको खबर सुन्न साथ परिवार उनलाई हेर्न जाँदा उनी झु न्डिएको अवस्थामा फेला परेका थिए ।तर उनी आफैं झु न्डिएको जस्तो न देखिएर कसैले मा रेर झु न्डाएको जस्तो देखिएको उनीहरूले बताए ।
तर उनको घरमा श्रीमतीसंग राम्रो सम्बन्ध नरहेको र श्रीमतीले उनलाई निकै सताउने गरेको गाउँलेहरुले हामीलाई बताए ।निकै दुख र कष्ट खपेर उनका पिताले उनलाई पढाएका थिए ।अहिले उनी प्रहरी भएपछि बुबाआमालाई छाहारी दिने बेलामा उनी स्वर्गीय भएका छन् ।
उनलाई म र्न बाध्य बनाउने मान्छेलाई उचित का र्वाही गरेर एक नेपाल प्रहरीको जवानलाई न्या य दिलाउन गाउँले लागीपरेको छन् र हामीपनी उनको आ त्माको शान्तिको कामना गर्दछौं ।साथै अ पराधीले क डा भन्दा क डा स जाय पनि पाओस् ।
भिडियो हेर्नुस् :