आमिर खानको छोरीले स्वीमिङ पुलमै प्रेमीलाई चुम्बन गरेपछि…

बलिउड नायक आमिर खानकी छोरी आइरा खान सामाजिक सञ्जालबाटै चर्चामा आउछिन् बेला बेलामा ।
नुपुर शिखारेसंग पछिल्लो दुई वर्षदेखी रिलेशनमा रहेकी आइराले स्वीमिङ पुलमा रमाउदै गरेको तस्विर सार्वजनिक गरेपछि अहिले पनि चर्चाको पात्र बनेकी छिन् ।
स्वीमिङ पुलमा नुपुर र आइरा रमाइरहेका देखिन्छन् ।
स्वीमिङ पुलमा प्रेमीको गालामा चुम्बन गरिरहेको तस्विर समेत सार्वजनिक गरेकी छिन् उनले ।



