गायिका समिक्षा अधिकारीले पछिल्लो स्टाटसले के संकेत गर्छ ? म्युजिक क्षेत्रमा हलचल ( स्टाटस सहित )


पछिल्लो समय



मिडिया र सामाजिक संजालमा सकृय नरहेकी समीक्षा अधिकारीको बेला बेलामा फेसबुकमा स्टाटस आउन थालेका छन। उनको स्टाटसमा लाखौं लाईक र कमेन्ट पनि देख्न सकिन्छ। हालै उनले राखेको एक स्टाटसले म्युजिक क्षेत्रमा हलचल चलेको छ। उनको फोटो सहितको स्टाटसमा गाएक बद्री पङिनीको पनि कमेन्ट देख्न सकिन्छ ।भलै त्यो समिक्षाको क्याप्सन संग मिल्दो छैन।

समिक्षाले जिन्दगी भनेर सम्बोधन गर्दै लेखेकी छन । युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ता उस्तै हुन्,जो आफैमा अधुरो रहन्छन् ।।।
हरेस नखा जिन्दगी !!!!!❣️






सम्बन्धित
Loading...