‘ग्या`ङ फा`इट’पछि बेपत्ता युवक मृ`त भेटिए




पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको श`व फेला परेको छ। उनी विगत पाँच दिनदेखि बेपत्ता थिए। शनिवार बिहान गाउँ नजिकैको जंगलमा शाहीको श`व भेटिएको नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलले जानकारी दिए।

 

जेठ १७ गते गाउँकै युवाहरुबिच झ`गडा भएको थियो। त्यही दिनदेखि उनी आफन्तको सम्पर्कमा थिएनन्। त्यस दिन युवाहरुबिचको झ`गडा साम्य पार्न प्रहरी गाउँमै पुगेको थियो। झ`गडास्थलमा प्र`हरी पुगेको भएपनि त्यसैदिनबाट शाही बेपत्ता रहेका गाउँलेहरूको भनाइ छ।

 




गाउँलेहरूले झ`गडा साम्य पार्न पुगेको प्र`हरीले महिला तथा बालबालिहरुकामाथि अ`भद्र व्यवहार गरेको आ`रोप लगाएका छन्। प्र`हरीकै घेराबाट विनोदलाई बेपत्ता पारिएको गाउँलेहरुरूको आ`रोप छ।

 

प्र`हरीले झ`गडा गर्ने युवाहरूलाई नियन्त्रणमा लिन खोज्दाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छ। सो भिडियोमा प्र`हरीले एक युवकलाई लछारपछार गर्दै नियन्त्रणमा लिएको देखिन्छ। त्यहाँ महिलाहरूले प्र`हरीले आफूहरूमाथि दुव्र्यवहार गरेको बताइरहेको सुनिन्छ।

 



सम्बन्धित
Loading...