यी नै हुन् ! भारतको मुम्बईबाट ३ करोडौँ भारु चोरेर फ रार नेपाली सेयर गरौ’


भारतको मुम्बईबाट कैलालीका एक ब्यक्तीले मालिकको करोडौँ रुपैया चोरी गरेर फरार भएका छन् । कैलालीको घोडाघोडी नगरपालीका रतुवा ८ घरभई हाल भारत मुम्बईको महाराष्टमा काम गर्दै,सुदुर समाज



आएका लक्षीराम थापा संगै काम गर्ने रमेश थापाले, ३ करोड रुपैयाँ १ किलो सुन र २ किलो चाँदि चोरी गरेर फरार भएको र उनलाई भारतीय प्रहरीले दुख दिइरहेको उनले फेसबुक लाइभबाट रुदै सबैलाई जानकारी दिएका छन् ।

सो रकम सहित कैलालीको घोडाघोडीकै रमेश बहादुर थापा नाम गरेको व्यक्तिले आज बिहीबार चोरी गरेर फरार भएको पिडीत लक्षीराम थापाले भिडीयो मार्फत बताएका छन् ।परिवारका ८/९ जना काम गर्न आएका हामीहरु चोरी भएपछि बिचल्लीमा परेको उनले रुँदै भने। sudursamaj.com बाट साभार




हेर्नुहोस भिडियोमा:

 



सम्बन्धित
Loading...