३ जना मिलेर एक महिलामाथी मर्ने गरि कुटपिट गरेकाे भिडियाे भाइरल ( हेर्नुहोस भिडियो )


सल्यानकाे कुमाख गाउँपालिका वडा नम्बर २ स्वीकाेट नेटामा एक महिलालाइ ३ जना मिलेर कु’टपिट गरेका छन् ।



पुस १७ गते नेटाबजारमा किराना पसल गर्ने डम्बरी बुढाथाेकीलाइ छिमेकी सम्झना बुढाथाेकी, उनका श्रीमान भीम प्रकाश वलि र बहिनी सबिना बुढाथोकीले कु’टपिट गरेका थिए ।

जुन भिडियाे अहिले सामाजिक संजालमा भाइरल भएकाे छ । यी दुइ बीच पहिलेदेखि नै रिसारिस भएकाे र झगडा हुने गरेकाे स्थानीयहरु बताउँछन् । कु’टपिट गर्ने सम्झनावि’रुद्ध यसअघि पनि प्र’हरीमा केहि उजुरीहरु छन् ।




उनले गाउँका अन्यलाइ पनि कु’टपिट गर्ने गरेकाे र दुवैपक्ष आएर प्र’हरीमा मिलापत्र गर्दै जाने गरेका थिए । उनि बनगाड कुपिण्डे नगरपालिका स्थित गर्चेकाे स्कुलमा पढाउने शिक्षिका पनि हुन् । एक मिनेटकाे उक्त भिडियाेमा कुटिमाग्ने डम्बरी बुढाथाेकी राेइरहेकाे देखिन्छ भने तीन जनाले सामुहिक रुपमा हानिरहेकाे देखिन्छ । आफु पसलमा बसिरहेकाे बेला तिनजना आएर आफुलाइ कु’टपिट गरेकाे डम्बरीले बताइन् । ‘मेराे पसल र उनकाे घर तलमाथी छ ।

पहिला उसले गाली गरि, एकहाेराे दाेहाेराे हुँदाहुँदै करिब एक घण्टा जति मुख छाडाछाड भयाे,’ लेकाली अनलाइनकाे सम्पर्कमा आएकी उनले भनिन्, ‘त्यसपछि उसकाे परिवार सबै आएर मलाइ कु’टपिट गरे । उता कु’टपिट गर्ने सम्झनाले पहिला डम्बरीले आफुलाइ घाँस काट्ने आँसीले हानेकाे र त्यसपछि आफुले जवाफी कारबाही गर्न कुटपिट गरेकाे बताएकी छन् । आँसीले हान्दा आफुलाइ चाे’ट लागेकाे बताउँदै उनले उपचार गर्न आफु चाैरजहारी अस्पताल पुगेकाे बताइन् ।

आफुलाइ ज्यान मार्ने उद्धेश्यले कुपिटपिट गरेकाे भन्दै प्र’हरीमा जाहिरी दिन आफु जिल्ला प्रहरी कार्यालय सल्यान आएकाे उनले बताइन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। publicnewsnepal.com

https://youtu.be/s5ox2bxc3Qk



सम्बन्धित
Loading...