१६ वर्षीया किशोरी ब`लात्कृत, आ`रोपित सात जना प`क्राउ




फेसबुकबाट चिन्जान भएर आफ्नो प्रेमीको जन्मदिन मनाउन जाँदा एक किशोरीको बलात्कार भएको छ। उनको प्रेमी हेमराज थारु र उसको ५ जना साथी मिलेर ती किशोरीलाई पालैपालो बलात्कार गरेका थिए।

 

बलात्कार भएर बेहोसीको हालतमा मोटरसाईकलमा उनलाई हालेर लैजाँदा नेपाल प्रहरीले पक्राऊ गरेकोे हो। साथै ति किशोरीलाई २ दिन सम्म लगातार बलात्कार गरेको भनेर प्रहरीले जानकारी दिएका छन्।

 




दिनकै देशमा यस्तो खबर आइरहेको छ, खै देशको कानुन बलियो न भएको होकी, मानिसहरूको मानसिकतारुरु

 

बाँकेमा १६ वर्षीया किशोरी ब`लात्कृत भएकी छन् । उनलाई ब`लात्कार गरेको आ`रोपमा प्र`हरीले बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारु लगायत ७ जनालाई आइतबार प`क्राउ गरेको छ ।

 

इलाका प्र`हरी कार्यालय धनौलीबाट खटिएको प्र`हरीले खजुरा गाउँपालिका–५ चाईना इँट्टाभट्टा नजिक शं`कास्पद रूपमा हिँडिरहेको अवस्थामा प`क्राउ गरेको हो ।

 

भे.३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले बिचमा राखी हिँडिरहेको अवस्थामा प`क्राउ गरिएको प्र`हरीले जनाएको छ ।

 

सोधपुछ तथा अनुसन्धानको क्रममा बैजनाथ गाउँपालिका–८ बस्ने १७ वर्षीय किशोरले ती किशोरीलाई फेसबुक मार्फत सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाएको खुलेको थियो ।

 

खोरमा राजकुमार थारु लगायत ५ जनाले बलात्कार गरेको र २ जनाले बलात्कारपछि ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको अवस्थामा उनीहरुलाई प`क्राउ गरिएको थियो ।

 

थप अनुसन्धानपछि घ`टनामा संलग्न ७ जनालाई प`क्राउ गरिएको हो । घ`टनाका सम्बन्धमा प्र`हरीले आवश्यक अनु`सन्धान गरिरहेको छ ।

 



सम्बन्धित
Loading...