बालेन् शाहले १ हप्तामै यति राम्रो गरे
Call center Starts in Kathmandu Metropolitan:
आजदेखि काठमाडौँ महानगरपालिकाको कल सेन्टर सञ्चालनमा आएको छ । गुनासो तथा सोधपुछका लागि १६६००१, ०५५११ टोल फ्रि नम्बरमा खुल्ला गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
महानगरका प्रमुख बालेन्द्र शाह ले भने ‘महानगर के गर्दैछ जनताले सोध्न पाउनु पर्छ । सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ । अहिले ५ वटाबाट थालेका छौँ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
….