यिनै हुन् आज प्रहरीको गो लि प्रहारबाट मृत्यु भएकी बर्दियाकि नविना चौधरी


बर्दियाको मधुवन नगरपालिकाको ओराली बजारमा वन्यजन्तु पी”डित प्रदर्शनकारीमाथी प्र”हरी द्वारा हस्तक्षेप गरि अश्रु’ग्यास र गो”लि प्र’हार बाट मृ”त्यु भएकी नविना चौधरीको मृ”त्युले निशब्द बनाएको छ । २०७९ जेठ २३ गते कक्षा १२ को परीक्षा सकेर घर फर्कदै थिइन् उनी ।



बर्दिया जिल्लामा निरन्तर रुपमा बाघको आ”क्रमणबाट स्थानीय बासिले ज्यान गु’माउनुपरेको छ । यो घ”टना स्थलका बासिन्दाको मात्र नभई हामी बर्दिया बासिको साझा समस्या हो । यस विषयमा सबै सरोकारवाला पक्ष गम्भीर हुन आवश्यक हुनुका साथै बन्यजन्तु पी”डितहरुको बारेमा राज्यको यथेष्ट ध्यान जान जरुरी छ ।

घिमिरे संयोजक रहेको समितिका सदस्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक वेद कुमार ढकाल, नेपाल प्र”हरीका प्र”हरी उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव बहादुर खड्का रहेका छन् ।




घ”टनाअनुसार सोमबार विहान ८ः५० बजे बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. २ सोनाहा बस्ने अन्दाजी वर्ष ४१ की अस्मिता थारुलाई बाघले आ”क्रमण गरी घा”इते बनाएको थियो । घा”इते अस्मितालाई उपचारको लागि नेपालगञ्ज तर्फ पठाइएको थियो ।

त्यसैगरी गृह मन्त्रालयले बर्दियामा सोमबार प्र”हरीले चलाएको गो”ली लागि एक किशोरीको मृ”त्यु भएको घ”टनाको छानबिन गर्न समिति गठन गरेको छ । गृहले मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

घ”टनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा देहाय बमोजिम समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश प्रदान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ गृहद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रु ग्याँस प्रयोग गर्दा समेत स्थिति नियन्त्रणमा आउन नसकेपछि ह’वाई फा’यर खोल्ने क्रममा स्थानीयवासी दुलारे थारुको छोरी नबिना थारुलाई गो ली लागेको थियो ।

 



सम्बन्धित
Loading...