आगो लगाएर एकल महिलाको ह`त्या


 



दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको ह`त्या गरिएको छ । शैल्यशिखर नगरपालिका १ बारिलका ४० वर्षीया अनिभा खडायतको ह`त्या गरिएको हो ।

 

घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको ह`त्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले बताए ।

 




घ`ट्ना के  कारणले घट्यो भन्नेबारे अनुसन्धानको लागि डिएसपी विष्ट आफैँ घ`टनास्थल प्रस्थान गरेका छन् ।

 

घ`टनाको अनुसन्धानको लागि प्र`हरी चौकी बलाँच, इलाका प्र`हरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।एकल महिला रहेका खडायतलाई राती ह`त्या गरिएको अवस्थामा फेला परेको वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए ।

 

महिलाका श्रीमान ७/ ८ वर्ष पहिले बितेका थिए । मृ`तकका दुई छोरी र एक छोरा छन् ।

 

घ`टनामा संग्लन रहेको आंशकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको श्रोतले जनाएको छ ।

 



सम्बन्धित
Loading...