बुटवलका व्यवसायी बस्यालको दुखान्तः आफू चढेको गाडी बिग्रियो, अर्को गाडीमा आउँदा मृ’त्यु (हार्दिक श्रद्धाञ्जली )


सानै उमेरबाट



ब्यवसाय सन्चालन गर्दै आएका बस्याल बुटवलको कालिकानगरमा प्रतिष्ठित हार्डवयर ब्यवसायीको रुपमा आफुलाई परिचित बनाई सकेका थिए। बस्यालको आज बिहान जनकपुरबाट भैरहवा आउदै गरेको ब’स रोहीणी गाउपालिका वडा नं ४ मा रहेको रोहणी न’दिमा भएको बस दु’र्घट’नामा परि ज्यान ग’एको हो।

काठमाण्डौबाट पर्किने क्रममा आफु आउदै गरेको बस नारा’यणगढमा आई पुग्दा अ”’चानक बि’ग्रिए’पछि बस्यालले जनकपुरबाट भैरहवा आउदै गरेको बस चढेका थिए।ब्यवसायीक कामको शिलशिलामा काठमाण्डौ गएका बस्या’ल नाताले भाउजु पर्ने तिलोत्तमा ९ मणिग्राम ४ नंम्वरकी तुल्सी बस्याल संगै आउदै थिए। भा’उजु तुल्सीको समेत उक्त दु’र्घटना’मा निधन भएको छ।




बिभिन्न समाजिक संघ संस्थामा क्रियाशिल रहेका स्वर्गीय बस्यालका एक श्रीमती एक छोरा र एक छोरी संगै आमा बुवा र भाई समेत छन्। बुटवलको कालिका नगरका स्थायी बासिन्दा स्वर्गिय बस्या’लको श’व पो’ष्टमा’र्टम गरी उनको निवास ल्याईएको र धा’र्मीक परम्परा अनुसार अन्तेष्टि गरीने पारि’वारीक श्रोतले जनाएको छ।

 



सम्बन्धित
Loading...