विहे नगरीकनै बच्चा पाउन चाहन्छु : नम्रता सापकोटा, हेर्नुहोस भिडियो
अभिनेत्री नम्रता सापकोटा पछिल्लो समयकी चर्चित नायिका रहेकी छिन्। अभिनेत्री नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी छिन् ।
उनि भन्छिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।
समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् ।
हेर्नुहोस भिडियो