एउटै छातामा ओत लागेका दुई जनाको चट्याङ लागेर मृ”त्यु
सप्तरीमा चट्याङ लागेर दुई जनाको मृ”त्यु भएको छ। बिहीबार बोदेबर्साइन नगरपालिका-३ मधुवनका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवको मृ”त्यु भएको प्रह”री नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार वर्षासँगै परेको चट्याङ लागेर मृ”त्यु भएको हो।
गाई वस्तु चराउन गएको समयमा च”ट्याङ लागेर उनीहरूको मृ”त्यु भएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए। र्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुबैमाथि च”ट्याङ परेर घटनास्थलमै मृत्यु भएको हो। घ”टनाबारे अनुसन्धान भइरहेको जिल्ला प्र”हरी कार्यालयले जनाएको छ। setopati
यस्तै,,जिल्लाको शारदा नगरपालिका २ जोगदेखोला बस्ने १८ वर्षीय ओपेन्द्र केसीलाई सामूहिक रुपमा छु”रा प्र”हार गर्नेमध्ये एक जनालाई प्र”हरीले प”क्राउ गरेको छ ।
प”क्राउमा परेका बुढाथोकीलाई प्र”हरी हिरासतमा राखेको जिल्ला प्र”हरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताउनु भयो । उहाँका अनुसार ज्यान मार्ने उद्योगमा आफन्तले जाहेरी दिएपछि प”क्राउ परेका बुढाथोकीलाई जिल्ला अदालतमा म्याद थप गरिएको छ ।
खोजतलास गर्दै जाँदा लुकेर बसेको अवस्थामा प्र”हरीले शारदा नगरपालिका २ डाँडागाउँका १८ वर्षीय युवराज बुढाथोकीलाई प”क्राउ गरेको हो ।
जिल्ला सदरमुकाम स्थित त्रिभुवन जनता माध्यमिक विद्यालय लुहापिङबाट प्लस टूको परीक्षा दिएर पुरानो बसपार्कस्थित मध्यपश्चिम होटलमा खाजा खाइरहेका केसीलाई बुधबार दिउँसो बुढाथोकीलगायत शारदा नगरपालिका २ डाडागाउँ बस्ने १८ वर्षीय रुपेश बुढाथोकी, पटनेरीका १८ वर्षीय विवश हमाल र गुर्भााकोट नगरपालिका सुर्खेतका १९ वर्षीय सागर पुनले छुरा प्र”हार गरेको प्र”हरीले जनाएको छ ।
छुरा प्र”हारमा संलग्न चारमध्ये तीन जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको उहाँको भनाइ छ । प्र”हारबाट दाहिने हात र कोखामा चोट पुगेका कारण ग”म्भीर घा”इते भएका केसीको जिल्ला अस्पतालमा सामान्य उपचारपछि अहिले नेपालगन्जमा थप उपचार भइरहेको खनालको भनाई छ ।