फेरि बढ्यो गाडी भाडा: कति बढेछ त आउनुहोस् जानौ (भाडा सूची)


 



पेट्रोलियम पदार्थको मूल्य बढेपछि सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ।

 

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो। ११ जेठमा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो।

 




नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ।

 

विभागका अनुसार बढेको भाडा ११ जेठबाटै लागू हुने भएको छ।

कहाँ देखि कहाँसम्मको भाडा कति बढेछ त जान्नको लागि तलको link click  गर्नुहोस्

https://drive.google.com/file/d/1x-RR7-Jb6YtYjPWoKxm0sDJiu-my6pzc/view



सम्बन्धित
Loading...