पानीजहाजबाट अचा’नक क्याप्टेन हामफाले, कारण थाहा पाएपछि यात्रुले गरे क्याप्टेनको सम्मान हेर्नुहोस भिडियो सहित


चाहे जलयात्रा होस् वा हवा’ई यात्रा । चाहे सड’क यात्रा नै किन नहोस् ।हरेक सवारी साधन:मा चालक आवश्य’क हुन्छ । चालकबि’ना सवारी साधन चल्दैन । तर यदि कोहि चाल’क यात्रु भरीएको सवारी’बाट हा’म फा_ले भने क एउटा पानीजहाजका क्याप्टेन पानी’मा हाम फाले’को घट’ना अहिले सर्वत्र चर्चा’मा छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****



म्यानमा’रको डाला पोर्टमा खचाखच यात्रुले भरिएको पानिजहाजबाट सोहि जहाज’का क्याप्टेन अचान’क पानिमा हा’म फाले ।६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हाम फालेका हुन् । तर उनी यसरी पानि’मा हाम फाल्नुको कार’ण भने निकै रोचक एवम् मार्मिक

खासमा उनी पानीज’हाज लिएर डाला पोर्टबाट प्रस्थान गर्ने क्रममा थिए ।यतिकैमा एक महिला अ’चानक जहा’जबाट पानी’मा खसिन् । महिला खसेकै ठाउँ तर्फ अर्को जहाज आउँदै थियो । यदि तत्काल उनलाई उद्धा’र नगरिएको भए ति महिलाको ज्या’न जान सक्थ्यो ।त्यसैले डुब्न लागेकी महि’लालाई बचाउन’का क्याप्टेन यु पानीजहा’जबाट हाम फाले




क्याप्टेन यु विगत ४० वर्षदेखि जहा’जमा काम गर्दै आएका छन् । यस क्रममा उनले सयौंलाई बचाइसकेका छन् ।उनी भन्छन्, ‘अब म मरे भने पनि फरक पर्दैन, म बुढो भए । तर अकाल’मा कोहि युवा न’मरुन् । त्यही सोचेर म जहा’जबाट हाम फाले’को थिएँ ’उद्धारप’छि ती महिलाला’ई स्थानीय अस्पता’ल लगिएको थियो । उनको अवस्था सामान्य रहेको छ

 



सम्बन्धित
Loading...