मलेसियामा नेपालीकै छुरा प्रहारबाट पाँचथरका युवाले ज्यान गुमाए…


वैदेशिक रोजगारीका क्रममा मलेसियाको क्लाङ मेरुमा रहेका पाँचथरका एकजना युवाको ह त्या भएको छ। नेपालीले युवाले नै प्रहार गरेको छुराबाट कुमार तामाङको मृ त्यु भएको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****



तामाङले मेरुमा रहेको टप्स ग्लोब कम्पनी अगाडि क्यान्टिन सञ्चालन गर्दै आएका थिए। मदिरा पिएका ४ जनाको समूहका नेपालीहरुले नै उनलाई छुरा प्रहार गरेका मलेसियाबाट पत्रकार तिलोचन गौतमले जानकारी दिए।

उक्त घट नामा संलग्न नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते अवस्थामा रहेका तामाङको उपचारका क्रममा क्लाङ अस्पतालमा मृ त्यु भएको छ। ‌उनको शव अहिले त्यही अस्पतालमा राखिएको छ। घटनामा संलग्न भएर पक्राउ परेका नेपालीको पहिचान प्रहरीले खुलाएको छैन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

 



सम्बन्धित
Loading...