प्रेमीसँग बन्जीजम्प गर्न गएकी युवती डोरी नबाँधी हाम्फालेपछि…


बन्जीजम्प गर्न गएकी एक युवतीको असावधानीका कारण मृ’त्यु भएको छ ।



कोलम्बियामा बन्जीजम्प गर्न गएकी युवतीले डोरी नै नबाँधी हाम्फालेपछि उनको मृ’त्यु भएको हो ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****




प्रेमी तत्कालै उनी भएको ठाउँमा पुगे र सीपीआर दिने कोसिस गरे तर त्यतिबेलासम्म उनको मृ’त्यु डेलीमेलको रिपोर्टअनुसार २५ वर्षकी येसेनिया मोरालेस गोमेजको बन्जीजम्पको क्रममा मृ’त्यु भएको हो ।

कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामा येसेनिया आफ्ना प्रेमीको साथमा बन्जी जम्पको तयारी गर्दै थिइन् ।

यही क्रममा प्रशिक्षकको एक इशाराबाट भ्रमित भएर उनी तल खसेकी हुन् ।

उनी करिब १५० फिट तल खसिन् । उनका प्रेमी तत्कालै उनी भएको ठाउँमा पुगे र सीपीआर दिने कोसिस गरे तर त्यतिबेलासम्म उनको मृ’त्यु भइसकेको थियो ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 



सम्बन्धित
Loading...