ईन्द्रेणीकी चर्चित गायीका खिमा रोक्का मगरलाई पुत्री लाभ बधाई दिनेको ओइरो!
चर्चित
गायिका खिमा रोका मगर र सगर पुन लाइ पुत्री लाभ भयको छ हार्दिक बधाइ छ्।लोकप्रिय कार्यक्रम इन्द्रेणीमा चर्चित रहेकी खिमा रोका मगरले दाङका सागर मगर संग खिमा रोकाले लगन गाँठो कसेकी थिइन्।
सागर केही समय अघि देखि जापान बस्दै आएका छन् यस अघि पनि खिमाको प्रेमको कुरा मिडियामा चर्चामा रहँदै आएको थियो।सगर मगरको नेपालमा घर दाङमा छ।
बाग्लुङको तारा खोला गाउँपालिकामा जन्मिएकी खिमा रोका मगर बाल्यकाल देखि नै गाउन रुचि राख्थिन्। तर सबै माँझ गीत गाएर प्रस्तुत हुन भने लजाउथिन्।
हाल ईन्द्रणी परिवारकी सदस्य रहेकी खिमाले सोलुखुम्बुवाट सघर्षरत यात्रा थालेकी हुन् । जिल्लामा हुने स्टेज कार्यक्रम, रेडियो हुदै लोकयात्राकोे विधिवत शुरुवात गरेकी हुन् ।