चुरोटको निहुँमा दाईले गरे खुकुरी प्रहार गरी भाइको ह`त्या




सुनसरीमा आफ्नै भाइको ह`त्या अ`भियोगमा एकजना पक्राउ परेका छन् ।

 

आफ्नै भाइ १८ वर्षीय देवकुमार धामीको खुकुरी प्रहार गरी ह`त्या गरेको अभियोगमा बराहक्षेत्र नगरपालिका ४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई प्र`हरीले प`क्राउ गरेको हो ।

 




चुरोटको निहुँमा भएको झ`गडामा देबराजले खु`कुरी प्र`हार गर्दा देवकुमार गम्भीर घा`इते भएका थिए ।

 

गम्भीर घा`इते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृ`त्यु भएको हो ।

 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...