म सुपरस्टार हुँ, मलाई आमाबुबा चाहिदैंन’ म स्वतन्त्र भएर बाच्न चाहान्छु। : जिबब


म सुपरस्टार हुँ, आमाबुबा चाहिदैंन’ : जिबब



काठमाडौं । आफ्नै आमाबाबु विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि र्‍यापर सुदिप भण्डारी उर्फ जि(बब यतिबेला विवादमा छन्।

परिवारसँग भएको विवादपछि आज उनले पत्रकार सम्मेलनको आयोजना गर्दै रिह्याब सेन्टरमा फर्किने बताए। स्वस्थ हुनका लागि आफू रिह्याबमा फर्कने बताएपनि उनले अब आमाबुबासँग भने बस्न नसक्ने बताए।




तर, जिबबले आमाबाबुसँगको सम्बन्ध पहिल्यैदेखि समस्याग्रस्त रहेको भन्दै आफूले स्वतन्त्र हुन चाहेको बताए। आफूले बाबुलाई यसअघि फोटोमा देखको भन्दै

अस्ति भर्खर दुबईबाट फर्केर आएको बुबासँग आफू नबस्ने उनले बताए। आमाबुबासँगको सम्बन्ध समाप्त नै गर्न चाहेको उनको भनाइ थियो।

पाँच वर्षमा भएको विकासले गर्दा भरतपुरको स्वरूप फेरिएको भन्दै देउवाले रेनु दाहाल एक्लैले पनि चुनाव दाहाललाई जिताएमा पछि माओवादीले कांग्रेसलाई थुप्रै ठाउँमा सहयोग गर्ने उहाँको भनाइ छ । ‘रेनु दाहाललाई कुनै शङ्का नगरि सहयोग गर्नुपर्छ । बेरुजु नभएको महानगरको मेयर हो उहाँ, धेरै कम मेयर होलान् जसको बेरुजु छैन, हरेक गल्लीमा पिच भएको छ, यहाँको भाउ बढिसक्यो, काठमाण्डौमा भन्दा यहाँको जग्गाको भाउ बढेको छ, यो रेनुले गरेको विकासले गर्दा भएको हो’, देउवाले भन्नुभयो ।

 



सम्बन्धित
Loading...