मेयर बालेनले अर्को योजनाको गरे घोषणा, काम सुरु नहुदै भयो हिट ! आधुनिक प्रविधिको भरपुर उपयोग सहितको स्मार्ट शौचालय
मेयर बालेनले अर्को योजनाको गरे घोषणा, काम सुरु नहुदै भयो हिट ! आधुनिक प्रविधिको भरपुर उपयोग सहितको स्मार्ट शौचालय।
मेयर बालेनले अर्को योजनाको गरे घोषणा, काम सुरु नहुदै भयो हिट ! आधुनिक प्रविधिको भरपुर उपयोग सहितको स्मार्ट शौचालय
https://youtu.be/A4k6CL3JFCY
याे समचार पनि हेर्नुहोस
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्य र शिक्षा व्यापारको रूपमा नभई सेवाको रूपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन्।
क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन्। २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका छन्।
मेयर बालेन शाहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तर्क्रिया समेत गरे। अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तर्क्रियापश्चात् उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुसी व्यक्त गरेका छन्।
उनले भने, ‘यहाँ देशैभरिका जोसुकै नेपाली नागरिक मसँग पैसा छैन भनेर आउँछन् भने निःशुल्क उपचार सेवा पाउँछन्।’ काठमाडौं महानगरका मेयर शाहले समुदायबाट चलेको अस्पताललाई महानगरले के गर्न सक्छरु सहकार्य कसरी हुनसक्छरु वार्षिक रूपमा सहयोग गर्ने वा के भन्ने विषयमा छलफल भइरहेको बताए।