साहसी महिला – १२ चक्के ट्रक चलाउने भाइरल डाइभर दिदि…(भिडियो सहित)


साहसी महिला – १२ चक्के ट्रक चलाउने भाइरल डाइभर दिदि…(भिडियो सहित)



काठमाडौं – पछिल्लो समय सामाजिक संजाल सामाजिक संजाल टिकटकमा धेरै नै किसिमका प्रतिभा हरु देख्न सकिन्छ। टिकटकको माध्याम बाट धेरै ले रोजगारि पाएका छन्।

टिकटक मार्फत नै धेरै व्यक्ति हरु भबिस्य बनि बनेको देख्न सकिन्छ। त्यस्तै टिकटक मा यति बेला भाइरल भएकी छन ट्रक वाली , वस ट्रक हरू चलाएरै चर्चामा आएकि उनलाई टिकटकमा निकै रुचाएका छन।




तेस्तै टिकटक बाट चर्चामा आएकि छन १२ चक्के ट्रक चलाएर चर्चामा आएको डाइ्भर वाली भनेर टिकटकमा चर्चा कमाएकि छन। धेरै जनाले उनको हिम्मत र साहास लाई सबैले निकै रुचाएका छन।

पूरा जानकारी भिडियोमा हेर्नुहोस्



सम्बन्धित
Loading...