सर्लाहीमा एक युवकको धारिलो ह`तियार प्रहार गरि ह`त्या


 



सर्लाहीमा एक युवकको धारिलो ह`तियार प्रहार गरि ह`त्या भएको छ। सर्लाहीको कबिलासी नगरपालिका– ८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको ह`त्या भएको हो।

 




ह`त्या भएको अवस्थामा मंगलबार बिहान उनको श`व घरभन्दा केही पर सडक छेउको खेतमा फेला परेको हो। सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले श`व भेटिएको ठाउँमा सडकमा र घ`टनास्थलमा पनि रगतका छिटा देखिएको जानकारी दिए।

 

युवकको श`व आज बिहान फेला परेपछ प्रहरीलाई स्थानीयले खबर गरेका थिए। प्रहरी घ`टनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 



सम्बन्धित
Loading...