नवलपुरमा हाडनाता कर’णीका फरार अभि’युक्त प’क्राउ


 



रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा हाड’नाता करणी गरी फरार अभि’युक्तलाई प’क्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार नवलपुर जिल्लाको फ’रार अन्दाजी १६ बर्षीय किशोरलाई प्रहरीले प’क्राउ गरेको हो ।

 




उनी विरुद्ध जिल्ला अदालतमा मु’द्दा दायर भए पछि उनी एक बर्षदेखि फ’रार रहेका थिए । उनलाई प्रहरीले बुधबार प’क्राउ गरेको हो ।

 

उनलाई आज नै जिल्ला अदालत बुझाउने तयारी रहेको प्रहरी उपरीक्षक महर्जनले बताए ।

 

तस्वीरः जिल्ला प्रहरी कार्यालय नवलपुरको सामाजिक संजालबाट

याे पनि … …

सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप दिइन लागिएको हो ।  बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ ।

आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्ला झापा, इलाम मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन् ।

त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ  ।

बाँकी ५० जिल्लामा भने ५ भदौदेखि खोप कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सरकारको छ ।



सम्बन्धित
Loading...