३५ वर्षीया महिला बलात्कृत

झापा, २९ भदौ । झापामा एक जना ३५ वर्षीया महिला बलात्कृत भएकी छन् ।
दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।