गण्डकी -काठमाडौं सम्पर्क मन्चको सहसंयाेजक र नवलपुर-काठमाडौं सम्पर्क संयाेजकमा लामिछाने र भण्डारी


गण्डकी – काठमाडौं सम्पर्क मन्चको उपाध्यक्ष र नवलपुर – काठमाडौं सम्पर्क समिति अध्यक्षमा लामिछाने र भण्डारी




गण्डककी प्रदेश – काठमाडौं सम्पर्क मन्चको उपाध्यक्षमा सन्ताेष लामिछाने निर्वाचित भएका छन् ।

अखिल (क्रान्तिकारी), गण्डकी – काठमाडौं सम्पर्क समितिको भेलाले संयोजकमा अर्जुन घर्ती मगर, सह-संयोजकमा सन्तोष लामिछाने अमित घर्ती र सृजना कुमाललाई चयन गरेकाे हाे ।




त्यसैगरी नवलपुर – काठमाडौं सम्पर्क समिति अध्यक्षमा अनुप भण्डारी निर्वाचित भएका छन् ।
नवलपुर सहसंयाेजकमा बिश्नु कडेललाई चयन गरेकाे छ ।



सम्बन्धित
Loading...