नवलपुर १ मा काँग्रेसका डा. कोइरालाको अग्रता, एमालेका पौडेल पछिपछि




रामकुमार श्रेष्ठ –

नवलपरासी । पूर्वी नवलपरासीमा नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले अग्रता लिएका छन् ।




 

कोइराला गठबन्धनबाट काँग्रेसका उम्मेदवार हुन् । ११ हजार ८ मत गन्दासम्म डा. कोइरालाले ५ हजार १ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण पौडेलले ३ हजार ५ सय ३७ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १ हजार ५ सय ७७ मत प्राप्त गरेका छन् ।

गणना गरेको मध्ये ५ सय ८३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



सम्बन्धित
Loading...