कावासोती १६ का वडाध्यक्ष श्रेष्ठले अपाङ्गता भएका र जेष्ठ नागरिकको घरमै पुगेर दिए सामाजिकसुरक्षा भत्ता
कावासोती १६ का वडाध्यक्ष श्रेष्ठले अपाङ्गता भएका र जेष्ठ नागरिकको घरमै पुगेर दिए सामाजिकसुरक्षा भत्ता

नवलपुर । पूर्वी नवलपरासीको कावासोती १६ का वडाध्यक्ष श्रेष्ठले अपाङ्गता भएका र जेष्ठ नागरिकको घरमै पुगेर दिए सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।
उनले अपाङ्गता भएका नागरिक र एक जना जेष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।
कावासोती नगरपालिका भित्र रहेको जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुलाई वडा वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
अहिले ३ महिनाको १२ हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको छ ।