एसईई परीक्षामा कावासाेती नगरपालिका भित्र वाईज भिजन प्रथम


एसईई परीक्षामा कावासाेती नगरपालिका भित्र वाईज भिजन प्रथम






नवलपुर । यस बर्षकाे एसईई परीक्षामा नवलपुरकाे कावासाेती नगरपालिका भित्र वाईज भिजन सेकेन्डरी स्कूल नगर प्रथम भएकाे छ ।

विद्यालयका प्रिन्सिपल तिलक सापकाेटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ काे नजिता अनुसार जिपिए प्रतिशतकाे आधारमा साधारण तर्फ संस्थागत र सामुदायिक सबै विद्यालयमा वाईज भिजन विद्यालय नगर प्रथम भएकाे हाे ।

स्कूलले औसत जि.पि.ए. ३.१७६ का साथ प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रिन्सिपल सापकाेटाले बताए ।

यस विद्यालयबाट २१ जना विद्यार्थी सहभागी थिए ।



सम्बन्धित
Loading...